logo of GON

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, डोल्पा

                                               सेवा प्रवाह वडापत्र (Public Service Charter )

क्र.सं.

सेवाको किसिम

सेवा प्राप्त गर्न पेश गर्नु पर्ने विवरण

सेवा प्राप्त गर्न लाग्ने शुल्क

सेवा प्राप्त गर्न लाग्ने  समय

सेवा दिने कर्मचारी

गुनासो सुन्ने अधिकारी

क्षतीपूर्ति प्राप्त हुने वा नहुने

१.

समूह/सहकारी/ कृषि उद्यमीहरुको सूचिकृत

निवेदन,बैठकको निर्णय प्रतिलिपी,सदस्यहरुको विवरण फारम,दर्ता प्रमाणपत्रको प्रतिलिपी

नि:शुल्क

सोही समयमा

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

२.

पकेट क्षेत्रको तथ्याङ्क संकलन तथा प्रकाशन

निवेदन

नि:शुल्क

सेवाको प्रकृति अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

३.

 सिंचार्इ पूर्वाधार निर्माण सहयोग

रु १० को हुलाक टिकट सहितको निवेदन

समूह/सहकारी/ कृषि उद्यमीहरुको दर्ता प्रमाणपत्रको प्रतिलिपी

योजना माग सम्वन्धी बैठको निर्णय प्रतिलिपी

निर्माणको अनुमानित लागत अनुमान सहितको लाभान्वित घरधुरी र सिंचित क्षेत्रफल सहितको फर्मेट अनुसारको प्रस्ताव

स्वीकृत परियोजना कार्यान्वयन म्यानुअल २०७७ अनुसार

चौमासिक लक्ष्य अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

४.

कृषि वजार¸ भण्डारण¸ प्राथामिक प्रशोधन वा उद्योग स्थापना, पोष्ट हार्भेष्ट सेन्टर स्थापना सहयोग

रु १० को हुलाक टिकट सहितको निवेदन

समूह/सहकारी/ कृषि उद्यमीहरुको दर्ता प्रमाणपत्रको प्रतिलिपी

योजना माग सम्वन्धी बैठको निर्णय प्रतिलिपी

निर्माणको अनुमानित लागत अनुमान र लाभान्वित विवरण सहितको प्रस्ताव

पूर्वाधार निर्माण गरिने जमिनको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र आफ्नो स्वामित्वमा नभर्इ भाडामा लिएको अवस्थामा १० वर्ष सम्मको संझौता वा आधिकारिक मन्जुरीनामा गरेको कागजातको प्रतिलिपी

स्वीकृत परियोजना कार्यान्वयन म्यानुअल २०७७ अनुसार

दर्ता सोही समय र

चौमासिक लक्ष्य अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

कृषि अधिकृत

नहुने

५.

कृषि औजार उपकरण तथा कृषि यान्त्रीकरण सहयोग

रु १० को हुलाक टिकट सहितको निवेदन

समूह/सहकारी/ कृषि उद्यमीहरुको दर्ता प्रमाणपत्रको प्रतिलिपी थान १

योजना माग सम्वन्धी बैठको निर्णय प्रतिलिपी

कृषि उपकरणको अनुमानित लागत अनुमान

स्विकृत वजेट अनुसार लागतको वढिमा ५० प्रतिशत समुदाय वा उद्यमीबाट  वहन

दर्ता तुरुन्त र अनुदान फिल्ड प्रमाणिकरण र प्राविधिक समितिको निर्णय अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

६.

वगैचा सुदृढिकरण

निवेदन,बैठकको निर्णय प्रतिलिपी,सदस्यहरुको विवरण फारम,दर्ता प्रमाणपत्रको प्रतिलिपी

स्वीकृत परियोजना कार्यान्वयन म्यानुअल २०७७ अनुसार

चौमासिक लक्ष्य अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

७.

क्षेत्र विस्तार कार्यक्रम

निवेदन

माग सम्वन्धी बैठको निर्णय प्रतिलिपी

 

ढुवानी नि:शुल्क र बीउ तथा सामाग्री  लागत मूल्यको ५० प्रतिशत

निवेदन दर्ता सोही समय र अनुदान फिल्ड प्रमाणिकरण र प्राविधिक समितिको निर्णय अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

नर्सरि श्रोत केन्द्र स्थापना सहयोग

रु १० को हुलाक टिकट सहितको निवेदन

समूह/सहकारी/ कृषि उद्यमीहरुको दर्ता प्रमाणपत्रको प्रतिलिपी थान १

योजना माग सम्वन्धी बैठको निर्णय प्रतिलिपी

निर्माण र अन्य कार्यहरुको अनुमानित लागत अनुमान र बार्षिक विउ । विरुवा उत्पादन तथा विक्री परिमाण सहितको प्रस्ताव

पूर्वाधार निर्माण गरिने जमिनको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र आफ्नो स्वामित्वमा नभर्इ भाडामा लिएको अवस्थामा १० वर्ष सम्मको संझौता वा आधिकारिक मन्जुरीनामा गरेको कागजातको प्रतिलिपी

लागतको कम्तिमा १५ प्रतिशत लाभग्राहि वा उद्यमीबाट  व्यहोर्नु पर्ने

दर्ता सोहि दिन र अनुदान फिल्ड प्रमाणिकरण र प्राविधिक समितिको निर्णय अनुसार कार्य सम्पन्न पश्चात

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

९.

प्राविधिक सहयोग

निवेदन वा मौखिक जानकारी वा टेलिफोन

नि:शुल्क

तुरुन्तै र स्थलगत अवलोकनमा लाग्ने समय अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

१०.

स्थलगत तालिम¸ भ्रमण

( उत्पादन प्रविधी,

बजारीकरण, मूल्य शृंखला विकास)

निवेदन र समूह/सहकारी को तालिम माग निर्णय को प्रतिलिपी

स्वीकृत कार्यक्रममा भएको नि:शुल्क र अन्यमा लागत अनुसार

सेवाको प्रकृति अनुसार

कृषि अधिकृत

ना.प्रा.स.

 कृषि अधिकृत

नहुने

उल्लेखित सेवाहरु लिन परियोजनावाट प्रस्तावहरु आव्हान गरिएको अवधि भित्र निर्दिश्ट फारामहरु भरि आवेदन दिनु पर्नेछ ।

सूचना दिने अधिकारीःनायब प्राविधिक सहायक श्री विकास बोहोरा  सम्पर्क नं. ९७४५४०१६२६, ९८६८३८९९६८

थप जानकारीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डोल्पाको Email : pmamppiudolpa@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।