Skip to main content
 |
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
कार्यक्रम कार्यान्वयन एकाइ, डोल्पा
दुनै, डोल्पा
|
|
- तोकिएको कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने ।
- कृषि वस्तुहरुको मुल्य अभिवृद्बि गर्दै प्रतिस्प्रर्धात्मक क्षमता अभिवृद्बि गर्ने ।
- कृषिलाई सम्मानजनक नाफामुखी व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने ।
- भुमिको वैज्ञानिक उपयोग ।
- वातावरण परिवर्तन अनुकूलित कृषि प्रणाली अबलम्वन
- आधुनिक कृषि प्रविधिहरुको उपयोग ।
- कृषिमा उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहररुको विकास ।
- कृषि अनुसन्धान शिक्षा प्रसार प्रणालीको सुदृढ समन्वय एवम् आधुनिकीकरण ।
- प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अबलम्वन ।
- गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिवृद्बि गर्ने
Copyright © 2025. All rights reserved.